युएईविरुद्ध जितका लागि नेपाललाई ११६ रनको लक्ष्य

काठमाडौं । एसिया कपमा युएईविरुद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ । श्रीलङ्कास्थित दाम्बुला क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३ विकेट लिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर