बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा रहेको छ । युरो १ को खरिद दर १४७ रुपैयाँ र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ०१ पैसा र बिक्री दर ९० रुपैयाँ ४१ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ४३८ रुपैयाँ ७८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ र बिक्री दर ३५५ रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर