बेलिब्रिज बगाएपछि आउजाउ बन्द

काठमाडौं । बाढीले गएराति बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको छ । बेलिबिज्र बगाएपछि तातोपानी–बाह्रबिसे सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ ।

यस्तै मेलम्ची बाढी उर्लेपछि मेलम्ची–तिपेनी–भोताङ सडक खण्डहर बनेको छ । मेलम्ची बजारस्थित बेलिबिज्र बाढीले बगाउने अवस्थामा रहेको छ ।
गए राति इन्द्रावती खोलाको भीषण बाढीले चिण्डेजतन झोलुङ्गे पुल बाढीले बगाएको छ । त्यस्तै पाँच पोखरी झोलुङ्गे पुल बगाएको छ । दुवै झोलुङ्गे पुल बगाएपछि पूर्ण रूपमा आउजाउ बन्द भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर