सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ४६ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७३ रुपैयाँ २९ पैसा र बिक्री दर १७४ रुपैयाँ ०७ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ४३८ रुपैयाँ ३५ पैसा छ भने बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर