राष्ट्रपतिद्वारा सरकार गठन आह्वानको प्रतीक्षामा कांग्रेस-एमाले

काठमाडौं ।  राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेश गर्ने भएका छन्। त्यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको एमालेका सांसद सूर्य थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर