प्रधानमन्त्रीद्वारा विश्वासको मत लिने प्रस्ताव पेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका छन् । सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले संसद्‌मा विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस २६ पछि प्रचण्डले संसद्‌मा ४ पटक विश्वासको मत लिइसकेका थिए । प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि अन्य दलका नेताले बोल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर