शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ १० पैसा र बिक्री दर ९० रुपैयाँ ५० पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ४३७ रुपैयाँ ९१ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ९० पैसा र बिक्री दर ३५५ रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर