जनता समाजवादी पार्टी (राई) ले विश्वासको मत नदिने

काठमाडौं । जनता समाजवादी पार्टी (राई) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। जसपा संसदीय दलको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दाहालका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए। प्रधानमन्त्रीले भोलि असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर