बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ १७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८२ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ६५ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८ रूपैयाँ ३१ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३१ पैसा र बिक्रीदर २८ रूपैयाँ ४४ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १५ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर