जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं। नोभाक जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको प्रि–क्वार्टरफाइनलमा उनले होल्गर रुनलाई ६–३, ६–४, ६–२ को सेटमा हराएका हुन्। अब उनले बुधबार क्वार्टरफाइनलमा एलेक्स डी मिनौरको सामना गर्नेछ।

जोकोभिच खेलमा फ्यानले गरेको व्यवहारबाट आक्रोशित देखिए र आफूले यस्तो व्यवहार स्वीकार नगर्ने बताए। खेलको क्रममा उनको समर्थनमा रुउउउउ भनेका थिए। सन् २०२२ मा पेरिस मास्टर्सको फाइनलमा जोकोभिचलाई हराएर रुनले आफ्नो पहिलो मास्टर्स उपाधि जितेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर