राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । राष्ट्रियसभाबाट पनि आर्थिक वर्ष २०८१–०८२ को बजेट बहुमतबाट पारित भएको छ । राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्व सर्वसम्मतिले पारित भएको घोषणा गरे । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर