बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६५ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ४३६ रुपैयाँ ८० पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५५ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर