कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले सोमबार दिउँसो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर