स्याङ्जामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु

काठमाडौं । स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार फेदीखोला गाउँपालिका ५ मा गएराति साढे ११ बजे पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो। सुतिरहेको बेला पहिरोले घर बगाउँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर