अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका पहिलोपटक आईसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो ।
प्रतिक्रिया