ओम बिरला भारतीय लोकसभाको नयाँ अध्यक्ष

काठमाडौं । ओम बिरला भारतीय लोकसभाको सभामुख पदका लागि निर्वाचित भएका छन्। प्रधानमन्त्री मोदी र राहुल गान्धीले ओम बिरलालाई बधाई दिएका छन्। ओम बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन्। बिरला राजस्थानको कोटाबाट लोकसभा सांसद हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्। ओम बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन्। बिरला राजस्थानको कोटाबाट लोकसभा सांसद हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर