केन्यामा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु

काठमाडौं । सरकारले कर बढाउन खोजेको भन्दै संसद् भवन छिरेर आतंक मच्चाउन खोज्नेमाथि प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु भएको छ । गोली लागेर ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको अलजजिराले जनाएको छ । आक्रोशित प्रदर्शनकारीले संसद् भवनमा आगो लगाइदिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर