पेरु-चिली बराबरीमा रोकियो

काठमाडौं । कोपा अमेरिका कप -२०२४ अन्तरगत शनिबार बिहान भएको खेलमा पेरु बराबरीमा रोकिएको छ । खेलमा ६५ प्रतिशत बल पोजिसन रहेपनि चिलीले पेरुविरुद्ध कुनै गोल गर्न सकेन । दुबै टोलीले केही राम्रो प्रयास गरेका थिए । खेलमा बल पोजिसन चिलीको पक्षमा भएपनि चार पटक पेरुले सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेन । समूह ए मा ३ अङ्कसहित अर्जेन्टिना पहिलो नम्बरमा रहदा पेरु र चिलीको समान १-१ अङ्क भएको छ भने क्यानडा अङ्कविहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर