दार्चुलामा ३.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  दार्चुलामा  आज बिहान ५ः५० मा धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । थप विवरण आउँन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर