सुन प्रतितोलामा ६ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज बिहीबार सुन प्रतितोलामा ६ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ६ सय रुपैयाँले वृद्धि भएको हो । यस दिन सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर