न्यूरोडका जनता मेयर बालेनको विरोधमा उत्रिए

काठमाडाैं। काठमाडौंको न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन्। ऐतिहासिक महत्व बोकेको न्यूरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै स्थानीयहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई “नो भेहिकल जोन” बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयहरुको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर