बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसा छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ०३ पैसा र बिक्री दर ४३५ रुपैयाँ ९८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ २७ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर