सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २५ पैसा र बिक्री दर ८८ रुपैयाँ ६५ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३५५ रुपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर