निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस

काठमाडौं ।  निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस  भएको छ । आइतबार बसेकाे संवैधानिक परिषद्को आइतबार बसेकाे बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा  सिफारिस गर्ने निर्णय गरेकाे हाे । परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य सहभागी  छन्  । प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर