आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४० पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर