शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २८ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको छ । आजका लागि कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ९२ पैसा र बिक्री दर ४३६ रुपैयाँ ८८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५५ रुपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर