असार ३ गते सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले अगामी असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।‘इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर