शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । रो १ को खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ३७ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६४ पैसा र बिक्री दर ८९ रुपैयाँ ०४ पैसा छ । यस्तै कुवेती दिनार १ को खरिद दर ४३५ रुपैयाँ २३ पैसा र बिक्री दर ४३७ रुपैयाँ १९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५५ रुपैयाँ ४७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर