नेपाली क्रिकेट टोली वेस्ट इन्डिजमा

काठमाडौ । आईसीसी टी–२० विश्वकपअन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ। वेस्ट इन्डिज पुगेको नेपाली टोलीले त्यहाँ सन्दीपसहित अभ्यास समेत गरिसकेको छ। खराब मौसमका कारण अमेरिकाको फ्लोरिडामा नै रोकिएको थियो। मोसम अनुकूल भएपछि नेपाली टोली बिहीबार राति वेस्ट इन्डिज पुगेको हो ।
प्रतिक्रिया