सेनाको वैकल्पिक सूचीमा परेकालाई महानगरले नगर प्रहरी बनाउने (सूचनासहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरी बनाउने भएको छ । महानगरले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको हो । जसमा सेनाको सैन्य पदको विज्ञापन नं. ०८०-८१-०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरिएको छ ।
प्रतिक्रिया