शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो १ को १ को खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ६९ रुपैयाँ ०८ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ४३४ रुपैयाँ ९६ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ १० पैसा र बिक्री दर ३५४ रुपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर