शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । युरो १ को खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ २१ र बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५२ पैसा र बिक्री दर ८८ रुपैयाँ ९२ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ४३६ रुपैयाँ ९२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५५ रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर