बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा छ । लायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५५ पैसा र बिक्री दर ८८ रुपैयाँ ९५ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३५ रुपैयाँ २९ पैसा र बिक्री दर ४३७ रुपैयाँ २५ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५५ रुपैयाँ ३६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर