नेपाली क्रिकेट टोलीलाई सन्दीपको शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने नेपाली टोलीलाई शुभकामना दिएका छन् । उनले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्नुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भने, “आफ्नो बेस्ट खेल देखाउन र विश्वभरका नेपालीहरूलाई गर्व गर्न लायक खेल खेल्न आग्रह गर्दछु ।” नेपालले १० वर्षपछि आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर