मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै युरो १ को खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा छ । यस्तै बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ३३ पैसा र बिक्री दर ८८ रुपैयाँ ७३ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ ८४ पैसा र बिक्री दर ४३४ रुपैयाँ ८० पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ०८ पैसा र बिक्री दर ३५३ रुपैयाँ ६७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर