मेक्सिकोमा पटक महिला राष्ट्रपतिमा पहिलो निर्वाचित

काठमाडौं । मेक्सिकोको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । भर्खर सम्पन्न निर्वाचनमा क्याउडिया शेइनबाउम पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । ६१ वर्षीया शेइनबाउम मेक्सिको शहरका पूर्वमेयर थिइन् ।

उनीलाई मेक्सिकोका वर्तमान राष्ट्रपति एन्ड्रेस मानुएल लोपेज ओब्राडोरको निकट मानिन्छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शेइनबाउमले आफ्नो अग्रज राष्ट्रपतिको राम्रा कामलाई निरन्तरता दिने र मेक्सिकोका नागरिकका आशालाई मार्न नदिने प्रतिबद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर