विश्वकप फुटबल : यूएईविरुद्ध नेपालको अन्तिम टोली घोषणा

काठमाडौं ।  फिफा विश्वकप दोस्रो चरण छनोट अन्तर्गत यूएईविरुद्धको खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अन्तिम टोलीको घोषणा गरेको हो। नेपालले यूएईविरुद्धको खेल बिहिबार साउदी अरेबियामा खेल्नेछ। खेल साउदीको प्रिन्स मोहम्मद, विन फैद रगंशालामा राति पौने १० बजे सुरु हुनेछ।

नेपाली टोलीः 
गोलरक्षकः किरण कुमार लिम्बुु, अविशेक बराल, विशाल सुनार
डिफेन्डरः अविशेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य आचार्य,
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्डः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सन्जिव विष्ट, आयुष घलान, आशिष बाबु चौधरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर