आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ । यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ०६ पैसा छ । आजको लागि कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ०४ पैसा र बिक्री दर ४३५ रुपैयाँ ९९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५५ रुपैयाँ ०२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर