टी–२० विश्वकपः अमेरिकालाई क्यानाडाले दियो १९५ रनको चुनौती

काठमाडौं ।  आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण शुरु भएको छ । उद्घाटन खेलमा अमेरिका र क्यानाडा भिडिरहेका छन् । खेल जितका लागि अमेरिकाले १९५ रनको चुनौती पछ्याउँदै छ । टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५ विकेटको क्षतिमा १९४ रन बनायो । नवनीत धालिवालले ४४ बलमा ६१, निकोलस किर्टनले ३१ बलमा ५१ तथा श्रेयस मोभ्भाले १६ बलमा अविजित रहँदै ३२ रन बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर