सन्दीपलाई भिसा नदिइएकोमा नेपाली युवा अमेरिकी सरकारप्रति आक्रोशित

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि बुधबार महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जान प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै धर्नामा बसेका हुन् । टी–२० विश्वकप खेल्न जान सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएपछि समर्थक आक्रोशित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर