छापावाल सुन प्रतितोला ६ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ५५० सय रुपैयाँ रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर