मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा छ । यस्तै बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २१ पैसा र बिक्री दर ८८ रुपैयाँ ६० पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ ४८ पैसा र बिक्री दर ४३४ रुपैयाँ ४४ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५३ रुपैयाँ ६६ पैसा तोकिएको राष्ट्र बैंकले जनएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर