आइपिएल-२०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आआक्ष्तबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । उपाधिका लागि भएको खेलमा हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट क्षतिमा पूरा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर