३७ लाख नेपालीलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । नेपालमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपालीको संख्या ३७ लाख नाघेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८० -० ८१ अनुसार २०८० फागुन मसान्त सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्या ३७ हजार ६ लाख ३ सय २७ पुगेको उल्लेख छ । यस्तै चालु आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्तामा ५६ अर्ब ४४ करोड खर्च भएको  छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिक भत्ता, अशक्त, अपाङ्गता भत्तालगायत पर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर