प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

वर्तमान सरकारको साझेदारीमध्ये एक भएकाले प्रतिनिधि सभामा उपस्थित भएर विश्वासका मत दिन ह्विप जारी गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर