सहकारी ठगी प्रकरणविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आइतबार माइतीघरस्थित मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेविसंघले केही दिनदेखि सहकारी ठगीका दोषीलाई कारबाही गर्न प्रदर्शन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर