सन्दीप क्रिकेट खेल्न अमेरिकातर्फ जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आइसीसीले स्वीकृत गरेको हो । अब क्यानले सन्दीपलाई अमेरिकातर्फ पठाउने तयारी गरेको छ । नेपालले टी-२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेको थियो । तर, आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर