मूलधारमा फर्कन आफ्ना साथीहरुलाई उपेन्द्र यादवको आग्रह

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गरी जसपातर्फ लागेका नेताहरूलाई जसपा नेपालमै फर्किन आह्वान गरेका छन् । अध्यक्ष यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्रममा परेर गलत बाटोमा लागेकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालबाट अलग भएर जनताका एजेन्डा बोक्न नसकी फरक पार्टीमा लागेकाहरूसाग जानु भएका पार्टीका विभिन्न तह र तप्काका साथीहरूलाई मूलधारमा फर्किन आह्वान गर्दछौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर