सर्वोच्चबाट जसपा नेपाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्न उक्त आदेश जारी गरेको हो । सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै यही जेठ ८ गतेको पेसी तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर