राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्नेबेला कांग्रेसले अवरोध नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई विनाअवरोध नीति तथा कार्यक्रम वाचन गर्न गर्न दिने निर्णय गरेको छ । राष्ट्रपति पौडेलले सरकारी कार्यपत्र वाचन गरेपछिको अन्य संसदीय कारवाहीमा भने पूर्ववत् रणनीतिअनुसार अवरोध गर्ने रणनीति कांग्रेसले तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर